१० मंसिर २०८३ । बिहिबार 

 

आदरणीय यात्रुहरू, 

यात्रुहरूको सुरक्षालाई प्राथमिकता दिँदै दमाम गन्तव्यका निम्न तालिकाको हाम्रा उडान हालका लागि रद्द गरिएको जानकारी गराउन चाहन्छौँ : 

 

काठमाडौँ – दमाम 

H9-559। असोज २५ देखि १६ मंसिर २०८३, बुधबार सम्म (02 December) 

दमाम – काठमाडौँ 

H9-560। असोज २५ देखि १७ मंसिर २०८३, बिहिबार सम्म (03 December) 

 

थप जानकारीका लागि हाम्रो आधिकारिक सामाजिक सञ्जाल तथा वेबसाइट नियमित रूपमा अवलोकन गर्नुहुन अनुरोध गर्दछौँ ।  

यसबाट पर्न गएको असुविधाप्रति हामी क्षमाप्रार्थी छौँ र तपाईँको साथ र सहयोगप्रति आभारी छौँ ।