हिमालय एअरलाइन्स् मा  हामी विश्वास गर्छौं कि हरेक यात्रा सहज र रमाइलो हुनुपर्छ। त्यसैले, तपाईँलाई आफ्नो आगामी उडानका लागि मनपर्ने सिट पहिले नै छान्ने सुविधा उपलब्ध गराएका छौं। अन्तिम समयमा सिटको चिन्ताबाट मुक्त हुनुहोस् र आफ्नै रोजाइको सिटमा यात्रा गर्नुहोस्।

सिट चयनको लागि शुल्क: A320-214

सिट विकल्प मूल्य (नेरु)
फ्रन्त सिट १६००
एक्जित सिट  १६००
स्ट्यरण्डर्ड सिट १३००
आइल सिट ५००
विन्डो सिट ५००
मध्य सिट ३००
नि:शुल्क सिट

*नोट: सबै शुल्कहरू नेरु मा छन्

सिट चयनको लागि शुल्क: A319-115

सिट विकल्प मूल्य (नेरु)
फ्रन्त सिट १६००
एक्जित सिट  १६००
स्ट्यरण्डर्ड सिट १३००
आइल सिट ५००
विन्डो सिट ५००
मध्य सिट ३००
नि:शुल्क सिट

*नोट: सबै शुल्कहरू नेरु मा छन्