काठमाडौँ, नेपाल– हिमालय एअरलाइन्स् (IATA: H9) ले नेपालको राजधानी काठमाडौँ र चीनको हाङझाउबीच ऐतिहासिक सिधा उडान सुरु गर्दै क्षेत्रीय सञ्जाल बिस्तार गर्ने तयारी गरेको छ । सेप्टेम्बर ३०, २०२६, बुधबार देखि सुरु हुने यो नयाँ रुटको उडानमार्फत हिमालय एअरलाइन्स् ले नेपाल र चीनबीचको हवाई सम्पर्कलाई सुदृढ गर्ने लक्ष्य राखेको छ जुन एअरलाइन्स् का लागि एउटा महत्वपूर्ण कोसेढुङ्गा हो ।
काठमाडौँ, नेपाल–हिमालय एअरलाइन्स् (IATA: H9) ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (TIA), काठमाडौँ र सांघाई पुडोङ अन्तर्राष्ट्रिय विमानस्थल (PVG) , सांघाईबीच सोमबार, सेप्टेम्बर २८, २०२६ देखि नियमित सिधा उडान सेवा पुनः सुरु गर्ने घोषणा गरेको छ ।
हालै रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरू राहत तथा पुनर्स्थापना कार्यमा सहयोग पुर्याउने उद्देश्यले हिमालय एअरलाइन्स्मा कार्यरत कर्मचारीहरूले स्वेच्छिक रूपमा कुल रु १४,७०,६६६ -अक्षरेपि चौध लाख सत्तरी हजार छ सय छैसट्ठी
रुपैयाँ_ रकम संकलन गरेका छन् । सो रकममध्ये १० प्रतिशत रकम विपद्बाट प्रत्यक्ष प्रभावित हिमालयका कर्मचारीको परिवारलाई प्रत्यक्ष सहयोगस्वरूप उपलब्ध गराइएको छ भने बाँकी रु १३,२०,६६६ -अक्षरेपि तेह्र लाख बीस हजार छ सय छैसट्ठी रुपैयाँ _ रकम नेपालमा हालैको बाढीबाट प्रभावित पीडितहरूको राहत तथा पुनर्स्थापना कार्यमा सहयोग र्पुयाउन प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको छ ।
हिमालय एअरलाइन्सले ज्येष्ठ नागरिकको अधिकारसम्बन्धी संयुक्त राष्ट्रसंघीय निकाय (OHCHR) तथा International Aviation Innovation Organization (IAIO–NARDO) को विशिष्ट प्रतिनिधिमण्डललाई उमेरमैत्री हवाई यात्रासम्बन्धी संवादका लागि २४ जुलाई २०२६ मा प्रधान कार्यालयमा स्वागत गरेको छ।
काठमाडौँ, नेपाल–नेपालको एक मात्र निजी अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी हिमालय एअरलाइन्स् (IATA: H9) ले जुन ०४, २०२६ देखि नेपालको राजधानी काठमाडौँ र चीनको ‘सिलिकन भ्याली’का नामले प्रख्यात शेन्जेनबीच ऐतिहासिक सिधा उडान सेवा सुरु गरेको छ ।
काठमाडौँ, नेपाल–नेपालको एक मात्र निजी अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी हिमालय एअरलाइन्स् (IATA: H9) ले जुन ०४, २०२६, देखि नेपालको राजधानी काठमाडौँ र चीनको ‘सिलिकन भ्याली’का नामले प्रख्यात शेन्जेनबीच ऐतिहासिक सिधा उडान सुरु गर्दै क्षेत्रीय सञ्जाल बिस्तार गर्ने तयारी गरेको छ ।
खाडी क्षेत्रमा हाल जारी परिस्थितिका कारण प्रभावित भएका नेपाली नागरिकहरूको स्वदेश फिर्तीलाई सहजीकरण गर्न हिमालय एअरलाइन्स्ले ८ मार्च २०२६ देखि दुबईमा विशेष उडानहरू सञ्चालन प्रारम्भ गरेको छ ।
ल्हासाबाट काठमाडौंका लागि उडेको हिमालय एयरलाइन्सको उडान HIM775 पहिले स्थानीय समय अनुसार १२:३५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्ने तालिका थियो।
हालै विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमार्फत् हिमालय एयरलाइन्स सम्बन्धी प्रसारित भइरहेको समाचारहरू पूर्णतः असत्य तथा भ्रामक छन्।
Kathmandu, June 5, 2025 – Himalaya Airlines, a prominent international carrier of Nepal, marked a significant milestone by celebrating its 10th anniversary with a grand event held at Hotel Yak & Yeti, Kathmandu.
सञ्चालनको एक दशक पूरा गर्दै हिमालय एअरलाइन्स्ले लामो समयदेखि जारी संस्थागत सामाजिक उत्तरदायित्व (CSR) पहल, “Step Towards Education”
KATHMANDU, NEPAL – Himalaya Airlines, a joint venture between Nepal and China, is pleased to announce the inaugural flight of its historic Lhasa-Pokhara-Lhasa scheduled service, which commenced on March 31, 2025.