हिमालय एअरलाइन्स् मार्फत यात्रा गर्ने यात्रुहरूलाई सुरक्षाका कारणले केवल एक थान (1pc) मात्र क्याबिन व्यागेज (hand carry) लिन अनुमति दिइन्छ, जसको तौल ७ केजीभन्दा बढी हुनु हुँदैन।

क्याबिन व्यागेज



H+L+ W = 114सेमी or 45इन्च

आकार (डाइमेन्सन):

114 सेन्टिमिटर (cm) (51+40+23 cm) वा,

45 इन्च (in) (20+16+9 in)

क्याबिन व्यागेजका अतिरिक्त यात्रुहरूले निम्न व्यक्तिगत वस्तुहरू पनि बोक्न सक्नुहुन्छ:

 

 

 

 

  • १ वटा पोर्टेबल कम्प्युटर र त्यसको सहायक उपकरणहरू
  • १ वटा सानो पर्स
  • मोबाइल फोन र त्यसको सहायक उपकरणहरू
  • ओभरकोट, पछ्यौरी वा पातलो ब्ल्याङ्केट
  • सानो क्यामेरा वा/र दूरबीन
  • उडानका लागि पढ्ने सामग्री
  • उडानका क्रममा बच्चाको लागि आवश्यक खाना*
  • शिशु बोक्ने टोकरी / बोक्ने बेसिनेट*
  • छाता वा लठ्ठी*
  • फोल्ड गर्न मिल्ने ह्वीलचेयर / बैसाखी *
  • ब्रेसेस वा कृत्रिम उपकरणहरू *

Note: 

* केहि विमान प्रकारमा क्याबिन सामान राख्ने स्थान सीमित हुने भएकाले बोर्डिङको समयमा क्याबिन सामान लगेज होल्डमा सार्न सकिन्छ।

*विमानस्थलमा खरिद गरिएका ड्युटी-फ्री वस्तुहरू समग्र क्याबिन सामान अनुमति र सुरक्षा नियम अनुसार भएमा हातले बोक्ने क्याबिन व्यागेजको रूपमा बोक्न सकिन्छ।

*यात्राका क्रममा बिजुलीबाट चल्ने कुनै पनि उपकरण प्रयोग गर्न वा चार्ज गर्न पाइँदैन।