डान्फे (लोफोफोरस), नेपालको राष्ट्रिय चरा, हेर्नको लागि अति नै रमाणी य दृश्य हुन्छ र यसको सुन्दरता अतुलनीय छ । उच्च उचाईका क्षेत्रहरूमा पाइने डान्फेले नेपालको समृद्ध विविधता र प्राकृतिक सुन्दरताको प्रतिनिधित्व गर्दछ। हिमालयन मुनेलबाट प्रेरित, डान्फे हिमालय एयरलाइन्स् को इनफ्लाइट म्यागजिन हो, जसले एयरलाइन्स्, को उत्कृष्टता र उत्साहको प्रतिबद्धता झल्काउँछ।
डान्फे त्रैमासिक प्रकाशन हो, यो हिमालयन राष्ट्रमा र बाट यात्रा गर्ने पाठकहरूको मार्गदर्शन गर्नको लागि डिजाइन गरिएको छ । आकर्षक कथाहरू र मनमोहक तस्वीरहरूको माध्यमबाट, यो नेपाललाई प्रवदन गर्दै नेपाललाई विशेष बनाउने मानिस र अनौठा पक्षहरूलाई उजागर गर्छ । हाम्रो प्रत्येक अंकले विभिन्न जीवनशैलीहरू प्रदर्शन गर्दछ र संस्कृति, परम्परा, स्वास्थ्य, शिक्षा र मनोरञ्जनजस्ता विविध विषयहरूलाई समेट्दै तपाईँलाई नेपाल भित्र र बाहिरको यात्रा गराउँछ ।